Sat. Mar 15th, 2025

रसुवामा चार सय कन्टेनरको जाम

naka111111111111111२६ मंसिर, रसुवा । रसुवागढी नाकाबाट केरुङ प्रवेशको अनुमतिको असहजताले नुवाकोटदेखि नै लाइनमा बसेका कन्टेनर प्रवेश गर्न सकेका छैनन् ।

रसुवाका चालकले मात्र प्रवेश पास पाउने चिनियाँ नीतिका कारण मुलुकका विभिन्न स्थानबाट केरुङ जाने कन्टेनर र व्यवसायी नाकामा नै रोकिने गरेको छ । रसुवाका चालकलाई खोजेर चीन पठाउनुपर्ने उनीहरुको बाध्यता रहेको छ ।

अपरिचित चालकको भरमा पठाएको कन्टेनर कहिले फर्केला भनेर कुर्नुपर्ने बाध्यता रहेको अलपत्र परेका कन्टेनर चालक गोरखबहादुर सिंहले बताए ।

About The Author

अन्य समाचारहरु: